कृषि बजार व्यवस्थापन सफ्टवेयर
Version 1.0


कृषि उत्पादनलाई बजारीकरणमा सहयोग गर्दै तिनाउ गाउँपालिकाको कृषि उत्पादनलाई बुटवल थोक बजार मन्डीसँग जोडिने र बिक्रिको तथ्यांक व्यवस्थापन गरिने गरि यो सफ्टवेयर प्रणाली विकास गरिएको छ |